Type Here to Get Search Results !

{ads}

Byans Khabar Ads

व्याँस गाउपालिका भित्र का माध्यमिक विद्यालय र त्यहाँको एस. इ. इ. को नतिजा

व्याँस गाउपालिका भित्र का माध्यमिक विद्यालय र त्यहाँको एस.इ.इ. को नतिजा 

रिजल्ट भनेको त माछा माछा भ्यागुतो भने झैँ आको छ त्यहि माथि धौलाकोट को त के कुरा गर्नु र ? बसन्तपुर बसेडीको विध्यालयमा शिक्षक को केहि दोस छैन किनकि पचास प्रतिशत विद्यार्थी पास नहुनुमा मात्र शिक्षक को दोस देखिन्छ, अरु विद्यार्थी मा भर पर्ने कुरा हो तर बाकि सब स्कुलमा विद्यार्थी, शिक्षक, अभिभावक, स्कुल व्यस्थापन समिति, र गाउपालिका सबै दोसी हुन् । विचारहरुलाई पेरियोडिक टेबल याद गर्छु र रसायन शास्त्र मा पी.एच.डी गर्न लागेर हो, यस्तो नतिजा। शिक्षामा सुधार ल्याउने नाममा जितेका जनप्रतिनिधिहरुको रामबाण नै रहेछ पेरियोडिक टेबल र नौटंकीको स्कुल भ्रमण, गा.पा. को बजेट पचाउने चाल हो, याद गर्नुहोला अर्को चुनाब आउने नै छ, तपाइहरु जनताका सेवक भएर आफुलाई सम्झिने गर्नुहोस ना कि छोटे राजा ।☝️


Top Post Ad

Byans Khabar Ads

Hollywood Movies

Byans Khabar Ads