परिचय
व्याँस शब्द ऋषि वेद व्याँसको नाम बाट झिकिएको हो। ऋषि वेद व्याँस ले यो ठाउमा तपस्या गरेको हुदा एसको नाम व्याँस रहेको र येही ठाउँ मा व्याँस नामक हिमाल, गुफा पनि रहेको छ । व्याँस गा.पा. दार्चुला जिल्लाको मुटु नै हो । स्थानीय बासिन्दाहरु एसलाइ "कान्छी नेपाल" ले पनि सम्बोधन गर्छन । यो पावन भूमि धार्मिक हिसाबले पनि सनातनी कैलाशपति भगवान शिवको छोटे कैलास रहेको भूमि हो। यो पावन भूमिमा साक्षात भगवान शिब सहित अरु देवताहरुको बसोबास रहेको छ ।......................